Showing ३७-४५ of ८१९ items.
‘उडान’को टिजरमा नेपाली र अमेरिकन युवा–युवतीको रोमान्सको कथा

काठमाडौँ । नेपाली र अमेरिकन युवा–युवतीको रोमान्सको कथामा निर्माण भएको सट फिल्म ‘उडान’ को टिजर रिलिज भएको छ । फिल्म निरञ्जन पाण्डेक ...

‘फर्फी फर्की’को छायाङ्कन पोखराबाट सुरु

काठमाडौँ । रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘फर्की फर्की’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन आज (सोमबार)बाट पोखराको ल ...

प्रमोदको गीत ‘अर्कैको सिन्दूर लायौ’मा समीप र सिर्जनाको अभिनय (भिडियोसहित)

काठमाडौँ । मंसिर विवाहको महिना हो । सामान्यतयास् विवाह केटा र केटीको चिना टिप्पन हेरेर गरिन्छ । चिना टिप्पन मिलेमा मात्र जोडीको दा ...

अभिनेत्री श्वेता खड्कालाई पितृशोक

काठमाडौँ । अभिनेत्री श्वेता खड्कालाई पितृशोक परेको छ ।उनका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ वनस्थलीस्थित आफ्नै निवासमा निधन भएको हो । ...

‘दुई कदम’को गीतमा इओन र वर्षाको छमछमी

काठमाडौँ । मंसिर २९ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘दुई कदम’को एक गीत ‘ए मेरा बाबै नि’को काठमाडौंमा छायांकन गरिएको छ । मंगलबार ठम ...

यस्तो छ ‘दुई कदम’को ‘कागभन्दा कोइली चलाख’ गीत (भिडियोसहित)

काठमाडौँ । मंसीर २९ गतेबाट रिलिज हुने फिल्मको नयाँ गीत ‘कागभन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । गीतमा प्रताप दास र मेलिना राईको स्वर, ड ...

दिमाग खराबको ‘हजुरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म ुदिमाग खराबुले  नयाँ गीत रिलिज गरेको छ । हजुरी बोलको सार्वजनिक गीत ...

निकेशले ल्याए देउसी र भैलो (भिडियोसहित)

काठमाडौँ । तिहार नजिकिँदै गर्दा धमाधम तिहार गीतहरू सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायक निकेश राईले तिहार गीत ‘देउसी र भैलो’ सार्वजन ...

यस्तो छ फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’(भिडियोसहित)

काठमाडौँ । फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ । रोमान्टिक र डान्सिङ भामा तयार गीतमा राजनराज सिवाकोटी ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रबन्धक: होमनाथ घिमिरे
  • प्रमुख संवाददाता: सुजन बाह्रकोटी
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की