Showing १०-१८ of ४३ items.
खै कस्तो अनौठो मान्छे म

खै कस्तो अनौठो मान्छे मझुक्नै नजान्नेअभावमा पनि सहयोग नमाग्नेदुखलाई पनि वास्तै नगर्नेविचारले सबैसँग गाँसिन खोजे पनिउच्च ओहोदा केही नचिन ...

इटहरीका शिक्षाविद् लेखनाथ घिमिरेलाई यसरी गरियो नागरिक अभिनन्दन

इटहरी । सामाजिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुराएको भन्दै उनको सम्मान स्वरूप रथारोहण सहित नागरिक अभिनन्दन गरिएको हो । घिमिरे ...

सहिदको आत्मा

कम्युनिस्ट नै थिए मखै कसले मेरो सालिकमाफुल माला लगाएछ मेरै नाममा प्रतिष्ठान खोलेरराज्यको ढुकुटी रित्याएरठुलो महल बनाएछत्यही महलमा ...

‘के लत बस्यो’ लाई ३१ लाख बढी ‘भ्यूज’

इटहरी । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको ...

जलेको प्रेम

जलेको प्रेममा चिसा मुटुहरूले आफूलाई सेकाउन दुनियाँलाई देखाउन सडक चिच्याइरहेछन् म, म हो भन्दै देखाइरहेछ्न् जब उ प्रेममै थियो मन उ ...

आत्म दह

दन्किए पछि भित्रको आगोयो देखिएको भौतिक आगोले पोल्न छाडे पछिहो, त्यस बेला चाहिन्छ शीतलतातर, आगो लगाएर शीतलता खोज्नेउफ्!  तिम्र ...

मेरो काँध अनि तिम्रो बन्दुक

मेरो काँध सधै तयार थियो तिमिले तोपकै भारी बोकाए पनि तिमिले देखेका सपना तिम्रो लक्ष सम्म पुग्न जति भारी बोक्नु परे  पनि मेरो ...

जान देउ !

जान देउ जानेहरूलाईजाने त गयो,  मेरो के गयो ?खै ! केहि त गयो, तर  के गयो ?आउँदा अहिले जानेनी अन्जान थियो ।फेरि आएरै गयो, खै ! ...

हो म लडे उसको लागी !

हो म लडे उसको लागीउसैको अधिकारको लागिसामाजिक अस्तित्वको लागीकिन कि उ बोल्न पाउँदैन थियो मनको कुरा खोल्न पाउँदैन थियो मुखियाले कुटो भनेर ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रबन्धक: होमनाथ घिमिरे
  • प्रमुख संवाददाता: सुजन बाह्रकोटी
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की