Showing २८-३६ of ४३ items.
आज उधौली, योमरी पूर्णिमा र तमु ल्होसार पर्व मनाइँदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधाम ...

अन्तरिक्षमा फल्यो मूला, एक वर्षपछि पृथ्वीमा ल्याइने

ऐजेन्सी । वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएका छन् । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इ ...

केवलमान विष्ट प्रतिष्ठानबाट विभिन्न संस्थामा आबद्ध ६ जना सम्मानित

इटहरी: केवलमान विष्ट स्मृति प्रतिष्ठानले इटहरीका विभिन्न क्षेत्रका क्रियाशिल ६ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानको औपचारिक उद्घाट ...

यस्ता छन् गौतम बुद्धका २० महान भनाईहरु

काठमाडौं । गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई बुद्ध धर्मका प्रणेता मान्ने गरिन ...

समकालीन सात कविका यतैकतै बजारमा

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छवि ...

यस्तो पनि होस्

मान्छे साँचै भगवान् पनि होस् उ सँग दिने वरदान पनि होस्कलियुग, द्वापर जस्तो पनि होस् कहिलेकाहीँ त यस्तो पनि होस् ।। मस्तिष्कमा ठुलो अहम ...

ठिकै छ !

यताको चिन्ता नलिनुसबै ठिकै छजोत्दै गरेको हल गोरु जुवा सङै लडी मर्‍योदुहुँदै गरेको लैनोदाम्लामै पासो लाग्योअस्ति चलेको बतासलेछानो उड ...

विहान घरमा शंख बजाउनुस् यस्तो पुग्छ फाइदा

हिन्दुधर्ममा शंख वा शंखध्वनीको निकै धेरै महत्व छ । बिहानको पूजापाठ होस् वा कुनै धार्मिक कार्यक्रम विना शंखध्वनी अधुरो हुन्छ । तर शंख क ...

छेपारोको रजाइँ

मैले प्रजातन्त्र जप्दै गर्दा उ राणाको बग्गी पछि दगुर्थ्यो ! मैले महेन्द्र विरुद राँको बाल्दा उ दरबार वरिपरि घुमिरहन्थ्यो ! अन्त्यमामैले ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रबन्धक: होमनाथ घिमिरे
  • प्रमुख संवाददाता: सुजन बाह्रकोटी
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की