खेतमा मकै रोप्दै इटहरीका मेयर चौधरी

  • प्रकाशित मिति: बैशाख ५, २०७७ / सञ्चारलय
alt

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो फेसबुकमा मकै रोप्दै गरेको फोटो सार्वजनिक गरेका छन ।
आफुलाइ किसानको छोरो हलो कोदाली गरेर जिविकोपार्जन गर्दै आएको बताउने मेयरले आफ्नो छोरा सँग मकै रोप्दै गरेको फोटो शुक्रबार सार्वजनिक गरेका हुन ।
कोरोना भाइरसले गर्दा देश लकडाउन भएको यश घडिमा नगर प्रमुख आफै आफ्नो घरायसी काममा ब्यस्त हुन नहुने प्रतिक्रिया आइरहदा सञ्चारलय सँग कुरा गर्दै बिहानको बेलुकाको फुर्सदको समयलाइ सदुपयोग गरेको बताएका छन । यश बिपत्तिको बारेमा आफू चिन्तित भएर लागि परेकाले नगरबासीलाई खाध्यान्नको कमि हुन नदिने बताए । आफू भुमिपुत्र किसानको छोरो भएकाले अहिलेको समयमा खाध्यान्नमा आत्म निर्भर बन्नै पर्ने बेला आएकाले सबै नगरबासीलाई आफ्नो खेत बाझै नराख्न पनि आग्रह गरेका छन । अन्न नै जीवन भएकाले अहिलेको बिपत्तिमा सबै श्रमजीवीको घरमा अन्न पुगिसकेको र लकडाउन नखुलुनजेल इटहरी उपमहानगरपालिकाले अन्न पुर्याउने समेत बताएका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

अर्बौँमा खेल्ने भिखा ...

हिजो तिमि क्रान्तिको मैदानमा हुँदा तिमि माथि दमन गर्नेतिम्रो घिच्चुकमा हान्ने तिम्रो लासमा विजय देख् ...

इटहरीको आपँगाछीमा सड ...

सुनसरीको इटहरी १ आँपगाछीमा भएको दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट ...

राष्ट्रिय युवा संघ स ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आबद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ सुनसरीको संयोजकमाा भुवन याक ...

इनरुवा नगरपालिकाद्धा ...

इनरुवा नगरपालिकाको कार्यालयले स्मार्ट डस्कविन प्रयोगमा ल्याएको छ । नगरपालिकालााई स्वच्छ र सुन्दर वात ...

माधव-प्रचण्ड समुहले ...

विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले प्रदेश १ मा अध्यक्ष र स ...

विष्णु पौडेललाई महास ...

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले महासचिव पदबाट विष् ...