इटहरी । इटहरी उपमहानगरपालिकाले मदन आश्रित स्मृति दिवस अवसरमा वृक्ष रोपन कार्यक्रम गरेको छ । इटहरीका राजनीतिक दल र स्थानीयहरूको सहभागितामा इटहरी १७ नम्बर वाड लबीपुरमा रहेको ग्राम थानमा वृक्ष रोपेर कार्यक्रम सम्पन्न भएको थियो । फोटो फिचर सहित
तपाईको प्रतिक्रिया दिनुहोस्