इटहरीमा मदन आश्रित स्मृति दिवस अवसरमा वृक्ष रोपन

  • प्रकाशित मिति: जेठ ३, २०७७ / सञ्चारलय
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले मदन आश्रित स्मृति दिवस अवसरमा वृक्ष रोपन कार्यक्रम गरेको छ । इटहरीका राजनीतिक दल र स्थानीयहरूको सहभागितामा इटहरी १७ नम्बर वाड लबीपुरमा रहेको ग्राम थानमा वृक्ष रोपेर कार्यक्रम सम्पन्न भएको थियो । फोटो फिचर सहित


f b 1 ehcdgijm l jwala

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...