‘भ्रस्टाचार गर्दा गर्दै’प्रताप दासको गीत सार्वजनीक

  • प्रकाशित मिति: असार ४, २०७७ / सञ्चारलय
alt

काठमाडौं । गायक प्रताप दासको स्वर रहेको गीत ‘भ्रस्टाचार गर्दा गर्दै’ सार्वजनिक भएको छ ।

‘भ्रस्टाचार गर्दा गर्दै’ गायक प्रताप दासको गीत युटुबमा सार्वजनीक भएको हो ।

चन्द्रज्योती ढुंङ्गानाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ । गीतको भिडियोमा ज्ञानेन्द्र शाही, दिनेश कुँवर, रफी शाह, राजेश राउत, प्रशन्न कार्की, सुरेश तामाङ, बसन्त तामाङ लगायतको अभिनय रहेको छ ।

विकाश गुरुङको सम्पादन, रवी कोइरालाको छायाँकन रहेको भिडियो चन्द्रज्योति ढुंगानाले निर्देशन गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...

सुनसरीमा आफैंले बोके ...

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत ...