इटहरी वडा नं. ७ का बालबालिकाले लिए क्षमता विकास तालिम

  • प्रकाशित मिति: पुस ६, २०७६ / sancharlaya
alt

इटहरी वडा नं. ७  का बालबालिकाको लागि सञ्चालन गरिएको पाँच दिने बालक्लबका पदाधिकारीको क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।

वडा कार्यालयको सहयोग र नेप्ली मिडिया प्रालिको आयोजनामा गरिएको तालिममा ५५ जना बालबालिकाको सहभागिता रहेको थियो ।

पाँच दिन चलेको तालिममा नेप्ली मिडिया प्रालिका निर्देशक तथा पत्रकार हिमाल दाहाल, कलालय इटहरीका सोनु जयन्ती, पत्रकार सिएन गौतम, जिवन विज्ञानकि उसा बरालले सहजिकरण गरेका थिए ।

तालिमले आफूहरुलाई कुनैपनि कार्यक्रम निर्धक्कका साथ सञ्चालन गर्न सक्षम बनाएको बालबालिकाहरुकाको भनाई छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नं. ७ का वडाध्यक्ष नरबहादुर राइले तालिमपछि बालबालिकाको क्षमतामा उल्लेख्य वृद्धि भएको भन्दै खुसी व्यक्त गरे । उनले तालिम उपलब्धीमुलक भएको भन्दै धन्यवाद दिए । साथै आगामी दिनमा पनि तालिमको जिम्मा दिने प्रतिबद्धता जनाए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की