असारे गीत ‘तिम्रा दुई बहिनीलाई’ सार्वजनिक

  • प्रकाशित मिति: असार १५, २०७७ / सञ्चारलय
alt

काठमाडौं । तिम्रा दुई बहिनीलाई’ असारे गीत सार्वजनिक भएको छ । गाउँघर, मेलापात, जात्रा जाँदा सुख, दुःख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ असारे भाका ।

यादव श्रेष्ठको शब्द संकलन रहेको गीतमा नवराज ढुंगाना, सपना गुरुङ, उमन श्रेष्ठ र अमृत खातिको स्वर रहेको छ भने लय संकलन विक्रम जंग शाहको रहेको छ ।

डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गित सार्वजनिक गरिएको छ । डिएआर मुभिजले यो भन्दा अगाडि संस्कृति जोगाउने उद्देश्यले लाग्यो असार गीत पनि सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यस्तो छ इटहरी सरकारक ...

इटहरी । इटहरी उपमहानगरपालिकाले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते प्रस्ताव ...

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...