विराटचौकमा आगलागी , तीन होटल जले

  • प्रकाशित मिति: असार १५, २०७७ / सञ्चारलय
alt

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका १२ स्थित विराटचौकमा आगलागी भएको छ । आगलागीमा तीन वटा होटल जलेका छन् ।

विराटचौक स्थित पुर्वपश्चिम लोकमार्गको दक्षिण पट्टि रहेको ए वान खाजा घर , पोखरेल खाजा घर र धनकुटे खाजा घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाकी छ ।

आगलागी राती करिब १ बजेबाट शुरु भएको थियो । सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, इटहरी उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यस्तो छ इटहरी सरकारक ...

इटहरी । इटहरी उपमहानगरपालिकाले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते प्रस्ताव ...

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...