नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्दै

  • प्रकाशित मिति: असार १६, २०७७ / सञ्चारलय
alt

काठमाडौं। सतारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

१० असारमा उद्घाटन भएको बैठक १३ असारमा आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शुरू हुनेगरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्‍ठले बताएका थिए।

बैठकमा सरकारको काम, पार्टी एकताको बाँकी काम, एमसीसीलगायतका अजेण्डा छन्।

१३ असारको बैठकमा नेपाल भारत सीमा विवादको विषयमा छलफल भएको थियो।

स्थायी कमिटी सदस्यहरूले सीमा समस्या र समाधानका लागि सरकारले गरिरहेको कामबारे आ-आफ्नो विचार राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की