भारतले लगायो टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध

  • प्रकाशित मिति: असार १६, २०७७ / सञ्चारलय
alt

भारतले टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । सोमबार एक सूचना सार्वजनिक गर्दै भारतले ५९ ओटा एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारतले सार्वभौमसत्ता र सुरक्षामा खतरा पर्ने भएकाले यी एपहरुमा प्रतिबन्ध लगाएको जनाएको छ । यो निर्णयसँगै भारतमा टिकटक, शेयरइट, विच्याट, युसी ब्राउजर, क्ल्यास अफ किङ, जेन्डर, क्याम स्क्यानर लगायतका एप पनि प्रतिबन्धमा पर्नेछन् ।

यी हुन् भारतले प्रतिबन्ध लगाएका चिनियाँ एप

. टिकटक
. शेयर इट
. क्वाई
. युसी ब्राउजर
. बाइडु म्याप
. सेइन
. क्ल्यास अफ किङ
. डियु ब्याट्री सेभर
. हेलो
. लाइकी
. युक्याम मेकअप
. एमआई कम्युनिटी
. सीएम ब्राउजर
. भाइरस क्लिनर
. एपीयुएस ब्राउजर
. आरओएमडब्लुई
. क्लब फ्याक्ट्री
. न्युजडग
. ब्युट्री प्लस
.वि च्याट
. युसी न्युज
. क्युकयु मेल
. विबो
. जेन्डर
. क्युक्यु म्युजिक
. क्युक्यु न्युजफिड
. बिगो लाइभ
.सेल्फी सिटी
. मेल मास्टर
. प्यारलल स्पेस
. एमआई भिडियो कल
. विसिङ्क
. इएस फाइल एक्पलोर
. भिभा भिडियो
. मेइटु
. भिगो भिडियो
. न्यु भिडियो स्टाटस
. डियु रेकर्डर
. भ्यालुट हाइड
.क्याच क्लिनिर डियु एप स्टुडियो
. डियु क्लिनर
. डियु ब्राउजर
. हगो प्ले विथ न्यु फ्रेन्ड्स
. क्याम स्क्यानर
. क्लिम मास्टर
.वन्डर क्यामेरा
. फोटो वन्डर
. क्युक्यु प्लेयर
. वि मिट
. स्वीट सेल्फी
. बाइडु ट्रान्सलेट
. भिम्याट
. क्युक्यु इन्टरनेशनल
. क्युक्यु सेक्युरिटी सेन्टर
. क्यु क्यु लन्चर
. यु भिडियो
. भि फ्लाई स्टाटस भिडियो
. मोबाइल लिजेन्ड्स
. डियु प्राइभेसी

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की