लकडाउन यता ७ लाख नेपाली स्वदेश फर्किए

  • प्रकाशित मिति: असार १६, २०७७ / सञ्चारलय
alt

काठमाडौं । लकडाउन शुरु भएसँगै ७ लाख बढी नेपाली स्वदेश फर्किएका छन् । लकडाउन सुरु भएको तीन महिनाको अवधिमा हवाई मार्ग र स्थलमार्गबाट गरी ७ लाखभन्दा बढी नेपाली स्वदेश पर्किएका हुन् ।

गृह मन्त्रालयका उप–सचिव परमानन्द घिमिरेले छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी नागरिक स्वदेश फर्किएको बताए। उनले भने, ‘हवाई मार्ग भन्दा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुको संख्या ठूलो छ ।’

लकडाउन शुरु भए लगत्तै स्वदेश फर्किने नेपालीको भीड लागे पनि अहिले पनि निकै कम संख्या मात्र नेपाली आइरहेको उनले जानकारी दिए । सरकारले भारतबाट स्वदेश फर्किने नेपालीलाई सम्बन्धित स्थानीय तहको सरकारसँग समन्वय गरेर ल्याउने गरेको छ ।

                                                                                                          नेपाल समाचारपत्रबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

यस्तो छ इटहरी सरकारक ...

इटहरी । इटहरी उपमहानगरपालिकाले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते प्रस्ताव ...

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...