चीनमा कोरोना भन्दा डरलाग्दो भाइरस देखा पर्‍यो, छिट्टै महामारी बन्न सक्ने खतरा

  • प्रकाशित मिति: असार १६, २०७७ / सञ्चारलय
alt

एजेन्सी । चिनियाँ वैज्ञानिकले नयाँ भाइरस फ्लु रुघा को नयाँ स्ट्रेन पत्ता लगाएका छन्।

यो भाइरस सुँगुरबाट सर्ने बताइएको छ । एकदेखि अर्को मानिसमा सजिलै सर्न सक्ने यो भाइरस विश्वभर महामारी बन्न सक्ने वैज्ञानिकहरुले जनाएका छन् । वैज्ञानीक भन्छन्, ‘यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ ।’

यस भाइरसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्ने वैज्ञानिकले बताएका छन् । यो भाइरसलाई तत्कालै सुँगुरमा नियन्त्रण गरी अनुसन्धान गर्नुपर्ने उनीहरले बताएका छन् । यस भाइरसलाई वैज्ञानिकले जी ४ ईए एनवानएनवान नाम दिएका छन् ।

सुँगर उद्योगमा काम गर्ने केही व्यक्ति यस भाइरसले संक्रमित गरेको पाइएको छ । उनीहरुलाई निगरमनीमा राखि उपचार गरिदै छ । कोरोना महामारीसँगै अन्य भाइरस फैलिन सक्ने बताउदै कुनै पनि स साना देखिने भाइरसलाई वेवास्ता गर्न नहुने वैज्ञानिक बताउछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की