बन्धन सिमेन्टको उपहार : उदयपुरका शाहले पाए ५५ इन्चको टिभी

  • प्रकाशित मिति: पुस ७, २०७६ / सञ्चारलय
alt


बन्धन सिमेन्टको हात खालि नजाने उपहार अन्तर्गत उदयपुर कटारीका विजय शाहले हाइसेन्सको ५५ इन्चको एलइडी स्मार्ट टिभी प्राप्त गरेका छन् । उनलाई कम्पनिका अध्यक्ष मनिष कुमार मारु , निर्देशक हरिवशं राठि , क्षेत्रिय बिक्रि प्रवन्धक सनत दाहाल लगायतले पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट मजबुती र वातावरणमैत्री हिसाबले उत्कृष्ठ छ । त्यसबाहेक सिमेन्टको बजार व्यवस्थापन राम्रो रहेको छ । त्यसमाथि सिमेन्टले ल्याएको उपहार योजनाले ग्राहकहरुलाई आकर्षित गरिरहेको छ ।

प्रत्येक ३० बोरा सिमेन्टको खरिदमा एउटा स्क्रयाच कुपन ग्राहकहरुले प्राप्त गर्ने छन् । स्क्रयाच कुपनबाट ग्राहकहरुले तीन चरणमा उपहार पाउन सक्नेछन् । पहिलो चरणमा तत्काल हात खालि नजाने गरी करोडौँ रुपैयासम्म नगद, सयौं तोला चाँदी, १९० लिटरको हाइसेन्सको फ्रिज, ५५ इन्चको एलइडी स्मार्ट टिभीलगायतका उपहार पाउने कम्पनिले जानकारी दिएको छ ।

दोस्रो चरणमा कुपनमा लेखिएको कोडलाई ३३००१ नम्बरमा म्यासेज गरि लक्की ड्रमा समेत सहभागि गराउन सकिनेछ । यसरी दर्ता गरिएका कोडहरुमध्येबाट साप्ताहिक लक्की ड्रमार्फत् एक जनाले हिरो प्लेजर स्कुटर उपहार पाउन सक्नेछन् ।

तेस्रो चरणमा सोही कुपन बम्पर उपहारमा समेत समावेश गरिनेछ । बम्पर उपहारबाट एक जना भाग्यशाली विजेताले ३० तोला सुन प्राप्त गर्नेछन् । उपहारको जानकारी मकालु टेलिभिजन बाट प्रत्येक शुक्रबार ५ः३० मा प्रत्यक्ष प्रसारण हुने बन्धन सिमेन्ट विक्ली लकि ड्र कार्यक्रमबाट गराइने कम्पनिले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...

सुनसरीमा आफैंले बोके ...

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत ...