स्कुटर दुर्घटना हुँदा इटहरीका काफ्ले गम्भिर घाइते

  • प्रकाशित मिति: असार १६, २०७७ / सञ्चारलय
alt

इटहरी । इटहरीमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

इटहरी ४ हलगडा नजिकै धरानबाट इटहरी जादै गरेको को ९ प ९२६२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टदा इटहरी–६ का विनोद काफ्ले गम्भिर घाइते भएका छन ।

काफ्ले निमार्णाधीन ६ लेन सडकबाट डेढ फिट तल झरेका थिए । उनको धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय बन्दै बन्धन ...

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्ने बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ । बन् ...

दुई दिनभित्र सार्वजन ...

काठमाडौं – चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन ग ...

राम जन्मभूमि विवादः ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चा ...

१५ गतेदेखी गाईजात्रा ...

कोभिड–१९’ को त्रास र पीडासंग जुझिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्द ...

मौद्रिक नीति सार्वजन ...

बिबिसि । आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष् ...

असार मसान्तमा तिर्नु ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज व्यवसाय हेरेर ६ महिनादेखि ...