लोकप्रिय बन्दै बन्धन सिमेन्ट

  • प्रकाशित मिति: श्रावण ६, २०७७ / सञ्चारलय
alt

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्ने बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ । बन्धनको ओपिसि र पिएससि सिमेन्टमा सर्वसाधारणको विश्वास देखिएको हो ।

उत्पादनको सुरुवातदेखि नै आक्रामक बजार विस्तार गरिरहेको कम्पनिको सिमेन्ट समेत गुणस्तरीय भएकोले लोकप्रिय भइरहेको छ । भर्खरैे लकडाउनको अवधिमा समेत उत्पादन र बजार विस्तार निरन्तर गरिरहेको कम्पनिले चाँडै पिपिसी सिमेन्ट उत्पादन थाल्ने जनाएको छ ।

बन्धन सिमेन्ट प्रदेश १ मा सबैभन्दा राम्रो बजार विस्तार भएको र गुणस्तरीय सिमेन्टका रुपमा रहेको कम्पनिका अध्यक्ष मनिषकुमार मारुले जानकारी दिए । सिमेन्टको उत्पादनमा आफूहरुले गुणस्तर मेन्टेन गरेकोले ग्राहकहरुको विश्वास जितेको बताए ।

बढ्दो सिमेन्टको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गरी मागको पूर्ति गर्ने उद्देश्यले उत्पादनमा जोड दिएको मारुले जानकारी दिए । मारुले ग्राहकहरुको भावनालाई मध्यनजर गरि स्तरीय र वातावरणमैत्री सिमेन्ट उत्पादन गरेको जानकारी दिए ।

अत्याधुनिक जर्मन टेक्नोलोजिबाट उच्च स्तरीय ओपिसी र पिएससी गरी दुई किसिमकोे सिमेन्ट उत्पादन हुँदै आएको छ । कम्पनिले पिपिसी सिमेन्ट पनि उत्पादन गर्ने तयारी रहेको बताइएको छ । यो सिमेन्ट सर्वाधिक मजबुत रहेको र वातावरण मैत्री रहेको कम्पनिको दावी छ । बजारमा पाइने अन्य सिमेन्टको तुलनामा मजबुतीका साथै सुलभताका कारण पनि ग्राहकहरुको मन जित्न सफल छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

दुई दिनभित्र सार्वजन ...

काठमाडौं – चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन ग ...

राम जन्मभूमि विवादः ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चा ...

१५ गतेदेखी गाईजात्रा ...

कोभिड–१९’ को त्रास र पीडासंग जुझिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्द ...

मौद्रिक नीति सार्वजन ...

बिबिसि । आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष् ...

असार मसान्तमा तिर्नु ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज व्यवसाय हेरेर ६ महिनादेखि ...

यो बर्ष पिण्डेश्वरमा ...

धरान । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष बोलबम मेला नलाग्ने भएको छ ।शुक्रबार इलाका प्र ...