तेह्रथुममा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु

  • प्रकाशित मिति: भदौ २, २०७७ / सञ्चारलय
alt

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ३ हागेपाको हिउँदे खोलामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ताप्लेजुङबाट आठराई आउँदै गरेको मे १ ज ४२६ नम्बरको ट्याक्सी आफै अनियन्त्रीत भई दुर्घटना भएको हो ।

उक्त ट्याक्सीमा सवार रहेका आठराई त्रिवेणी गाउँपालिका–१ का १७ बर्षीय रबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...