एजेन्सी । भारतको उत्तर प्रदेशमा विवाह गरेको ६२ घण्टापछी दुलाहाको मृत्यु भएको छ ।

निकै धुमधामले विवाह गरेका ती दुलाहाको मृत्य कोरोना संक्रमणबाट भएको हो ।

विवाह गरेर घर फर्कियपछी उनलाई उच्च ज्वारो आएको थियो ।त्यसपछि उनलाई स्थानिय सरकारी अस्पतालमा भर्ना गरिएको थियो । तर, अस्पतालमा अक्सिजनको अभावमा ज्यान गयो ।

बिजनौर शहरका निबासी र्अजुनले २५ अप्रिलमा विवाहा गरेका थिए । तर, उनले आपनि र्भरखर विवाहा गरेकि दुलहिलाई ६२ घण्टा मात्र साथ दिन सके । विवाह गरेको दिन उनके स्वासथ्य अवस्था खासै ठिक रहेको थिएन ।

सुहागरातमा उनलाई उच्च ज्वारो आएसँगै परिवारले सरकारी अस्पतालमा भर्ना गराए ।

कोरोना परिक्षण गर्दा रिपोर्ट पोजिटीभ आयो । दुई दिनसम्म उनको उपचार चल्यो । तर, अन्ततः उनलाई चिक्तिसकले बचाउन सकेनत् । हाल उनको परिवार र समुदाय नै निकै भयभित अवस्थामा रहेको छ ।