राष्ट्रिय युवा संघ नेपाल मेचीनगर १३ नम्बर वाड समितिले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ । मेचीनगरमा रहेको धार्मिक स्थल पाउ पाथीभराको परिसरमा सरसफाइ गरी वृक्ष रोपेर वातावरण दिवस मनाएको हो ।