इटहरी । सुनसरीको दुहबी स्थित सोनापुर मा यात्रुवाहक बस पल्टिएको छ । 

प्रदेश १-०२-००१ ख ९२१५ नम्बरको बस कोशी राजमार्गमै पल्टिएको हो ।

दुर्घटनामा बसमा सवार तीन जना यात्रु घाइते भएका छन् । बसमा पाँच जना सवार थिए । घाइतेहरुको उपचार भइरहेको छ ।