काठमाडौँ । अभिनेत्री श्वेता खड्कालाई पितृशोक परेको छ ।

उनका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ वनस्थलीस्थित आफ्नै निवासमा निधन भएको हो । ओतबहादुर १०१ वर्षका थिए । 

पूर्व सैनिक समेत रहेका ओतबहादुरको मंगलबारनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।