काठमाडौँ ।  बल्खुमा दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच  ढुंगा हानाहान भएको छ।

बिहीबार मध्यान्हमा बल्खु पुगेका युवा संघ कार्यकर्ता र प्रसाईं पक्षबीच ढुंगा हानाहान भएको हो।