काठमाडौं । आज (आइतबार) प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेको छ । सो सेसनमा ५.५७ अंक बढेर २११३.६८ विन्दुमा पुगेर बन्द भएको छ । 

यो सेसनमा ४७ कम्पनीको ११ हजार ७६१ कित्ता शेयर किनबेच हुँदा ६४ लाख ७ हजार ८३४ रूपैयाँको कारोबार भएको छ । जसमध्ये २८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य घटेको र बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर छ।