काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको हो ।  

विमानस्थलका डीआईजी अर्जुन चन्दले अवैध रुपमा ल्याइएको सुन बरामद भएको जानकारी दिए ।