फ्राइडे नाइट गीतमा, विवेक र अभिलाषा

  • प्रकाशित मिति: भदौ १२, २०७७ / सञ्चारलय
alt

काठमाडौं । गायक सन्तोष बस्न्यातको स्वरमा रहेको ‘फ्राइडे नाइट’ बोलको गीतमा सार्वजनिक भएको छ ।

राजकुमार बस्नेतको संगीत तथा गायक सन्तोषकै शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतको भिडियो पनि बनेको छ । जसमा विवेक कर्माचार्य र अभिलाषा शर्माको रोमान्स देखन सकिन्छ ।


अबिनयको डिओपी र प्रमेश श्रेष्ठको छायाँकन रहेको भिडियो सौगात मानसिंह बस्नेतले निर्देशन तथा सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...