यस्तो छ आजको मौसम

  • प्रकाशित मिति: भदौ १४, २०७७ / सञ्चारलय
alt

काठमाडौं । आइतबार देशका विभिन्न स्थानमा हल्का बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ ।

अहिले देशको प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का पानी परिरहेको छ । अहिले मनसुन न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको ।

आज दिउँसोपछि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज राति पनि देशका विभिन्न स्थानमा सामान्य बदली रही केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ भने प्रदेश १ को एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...