मिस्टर आरजेको ‘मुना’ बोलको गीत ट्रेण्डिङमा (भिडियोसहित)

  • प्रकाशित मिति: भदौ २०, २०७७ / सञ्चारलय
alt

काठमाडौं । र्‍यापर गायक तथा संगीतकार मिस्टर आरजेको ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राज खुम्बु र सुजाता वर्माले स्वर दिएका छन् ।

गीतको शब्द नवराज कलौनीले लेखेका हुन् भने आरजेले नै संगीत दिएका छन् । गीतको भिडियोमा कलाकार नाजिर हुसेन, स्वस्तिमा खड्का र रियाशा दाहालले अभिनय गरेका छन् ।

गीतको भिडियो ‘एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब’ च्यानलबाट सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेण्डिङ ८ मा प्रवेस गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...