किरण र अस्मिताको स्वरमा ‘तिम्लाई सल्युट’ बजारमा

  • प्रकाशित मिति: भदौ २२, २०७७ / सञ्चारलय
alt

काठमाडौं । किरण निरौला र अस्मिता अधिकारीको स्वरमा सजिएको ‘तिम्लाई सल्युट’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । बिन्दाबासिनी म्यूजिककले आफ्नो युट्युव च्यानल मार्फत सो गित बजारमा ल्याएको हो ।

झापा घर भएकी अस्मिता र उदयपुरका किरणको बेलामा रहेको सो गितमा नरेश भुर्तेलले संगित गरेका छन् । दिनेश सुवेदीले लेखेको सो गितको एरेन्ज उदयराज पौडेल र क्यामरामा राजन कार्किले साथ दिएका छन् । फिल स्टुडीओ अनामनगरमा छायांकन गरिएको सो गितमा प्रेमि–प्रेमिकाको बिचमा प्रेमिल संवाद ब्यक्त गरिएको छ ।

गीतको म्यूजिक भिडियो लकडाउन खुलेपछि थप परिस्कृत तरिकाले छायांकन गरिने संगीतकार नरेश भुर्तेलले बताए ।

भिडियो हेर्नुस्ः

 

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...