आत्महत्या दिवसको अवसरमा राजसागरले ल्याए ‘पाईँदैन मुक्ति‘

  • प्रकाशित मिति: भदौ २६, २०७७ / सञ्चारलय
alt

काठमाडौं । बिहीबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा गायक तथा संगीतकार राज सागरले ‘पाईँदैन मुक्ति‘ गीतको लिरिकल भिडियो बजारमा ल्याएका छन् ।

नेपालमा कोरोना सँक्रमणको महामारी फैलिएसँगै आत्महत्या गर्ने क्रमपनि बढेपछि आफुले यो गीत तयार गरेर भिडियो बजारमा ल्याएको राजले बताएका छन् । गीत निकै मार्मिक बनेको छ । यो गीतले मानिसलाई नयाँ जीबन बाँच्न प्रेरित गर्ने विश्वास राजको छ । गीतमा जीवनको महत्व दर्शाउने प्रयास गरिएको छ ।

यो गीतमा संगीत पनि राज सागरले गरेका हुन् । यो गीतलाई कृष्णबहादुर थापाले लेखेका हुन् । गीतको संगीत संयोजन भने उदयराज पौडेलको हो । चन्द्र चौधरीले संगीत मिश्रण गरेको यो गीतलाई भ्वाईस अफ नेपाल स्टुडियो डिल्लीबजारमा रेकर्ड गरिएको हो ।

गीतको लिरिकल भिडियो बोन प्रोडक्सनको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...