बेलायतले तयार पारेको कोरोनाविरुद्धको तेस्रो खोप चाँडै परीक्षण गरिने

  • प्रकाशित मिति: भदौ २८, २०७७ / सञ्चारलय
alt

एजेन्सी

काठमाडौं । बेलायतकोे अक्सफोर्ड र अस्ट्राजेनेका युनिभर्सिटीले तयार पारेको कोरोनाविरुद्धको तेस्रो चरणको खोप पूर्णरुपमा सुरक्षित भएकाले केही समय भित्रमै यसको परीक्षण र वितरण सुरु गरिने जनाएको छ ।

सुरुमा यसको प्रयोगले बिरामीलाई साइड इफेक्ट भएपछि रोकिएको खोपको परीक्षण अध्ययन अनुसन्धान गरी सुरक्षित हुने भएपछि केही समयमानै यसको परीक्षण र वितरण सुरु गरिने बेलायतका स्वास्थ्य सचिव म्याट ह्यान्ककले जानकारी दिनुभयो ।

अक्सफोर्ड र अस्ट्राजेनेका युनिभर्सिटीका वैज्ञानिकहरुले भने यसको परीक्षणकालमा सहभागी बिरामीहरु स्वस्थ रहने सक्ने भन्दै यसमा अतिनु नपर्ने स्पष्ट पारेको छ ।

यसअघि अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको अर्को खोपको मानवीय परीक्षण भने सुरु भइसकेको छ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिक तथा अनुसन्धान संस्थाहरु जुटेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार विश्वभर कोरोना भाइरसविरुद्धका सम्भावित करिब १ सय ८० खोपको काम भइरहेपनि कसैले पनि क्लिनिकल परीक्षण पूरा गरेका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...