बीपी प्रतिष्ठानको ओपिडी सेवा आज देखि सुरु

  • प्रकाशित मिति: भदौ २८, २०७७ / बिनिता कटुवाल
alt

इटहरी । सुनसरीको धरानस्थित वीपी प्रतिष्ठानको ओपिडी सेवा आइतबार (आज) देखि सुचारु भएको छ ।

साउन २८ गतेदेखि बन्द गरेको ओपिडी सेवा प्रतिष्ठानले आज देखि सञ्चालनमा आउने भन्दै केही दिन अघि सूचना जारी गरेको थियो ।

ओपिडी सेवालाई सुरक्षित र व्यवस्थित गर्नको लागि चाहिने पिपिई, आवश्यक सुरक्षा, सामाजिक दुरी, हात धुने प्रबन्ध लगायतको ब्यावस्था गरेको छ ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गएको कारण प्रतिष्ठानले पनि ओपिडी सेवा सुरु गर्ने निर्णय गरिएको प्रतिष्ठानले सूचना जारी गरी जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...