फोन काण्डबाट विवादित बनेका जनता क्याम्पसका प्राध्यापक भट्टराई क्याम्पसबाट निलम्बित

  • प्रकाशित मिति: भदौ २८, २०७७ / सञ्चारलय
alt

इटहरी :सुनसरीको इटहरी स्थित जनता बहुमुखी क्याम्पसका प्राध्यापक राजन भट्टराईलाई क्याम्पसले निलम्बन गरेको छ ।
क्याम्पस सञ्चालक समितिको बैठकले पीडक भनिएका भट्टराईलाई दुई महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

गत २८ श्रावणमा क्याम्पसमा अध्यापन गराउँदै आएकी कृष्णकला राईलाई मध्ये रातमा टेलिफोन गरी यौन दुर्व्यवहारको घटना सुनाएको भन्दै भट्टराईलाई २ महिनाको लागि निलम्बन गरिएको नाम नबताउने सर्तमा एक प्राध्यापकले जानकारी दिए ।

“दुई महिनाका लागि उनको सेवा सुविधा पनि नपाउने गरी उक्त निर्णय गरिएको हो ।‘ हामीले को पीडित को पीडक भनेर कारबाही गर्ने र न्याय दिलाउने काम गर्ने होइन, तर सत्य के हो त्यो विषयमा बोल्नुपर्छ । एक सञ्चालक सदस्यले भने ।”
घटना बाहिरिएपछि विभिन्न विद्यार्थी सङ्गठनहरूले पीडकलाई कारबाही हुनुपर्ने माग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...