भारतमा एकैदिन थपिए ९७ हजार कोरोना संक्रमित

  • प्रकाशित मिति: आश्विन १, २०७७ / सञ्चारलय
alt

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

बिहीबार भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ हजार ४९ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १० हजार ६१४ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रधानमन्त्री र सबै ...

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्म ...

कर्मचारीमा संक्रमण द ...

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालय कार्तिक ६ गते सम्म बन्द हुने भएको छ । उपमहा ...

धरानमा थप २ जना कोरो ...

धरान: सुनसरीको धरानमा आज थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानको वडा ...

हराएका ३८ थान मोबाइ ...

विभिन्न समयमा हराएको वा चोरी भएको विभिन्न ब्राण्डका ३८ थान मोवाइल सेट इलाका प्रहरी कार्यालय इटहरीले ...

कोरोना सङ्क्रमितको उ ...

विराटनगर: प्रदेश १ सरकारले कोरोना सङ्क्रमितको उपचार खर्च निरन्तर निःशुल्क व्यहोर्ने घोषणा गरेको ...

गायक परियारको “एउटै ...

नेपाल आइडलबाट आफ्नो परिचय बनाएका गायक मिलन परियारको आवाजमा पहिलो अफिसियल गीत सार्वजनिक गरिएको छ। &ld ...