इटहरीकी अपाङ्ग बालिकालाई बलात्कार गरी फरार रहेका ढकाल पक्राउ 

  • प्रकाशित मिति: आश्विन ५, २०७७ / सञ्चारलय
alt

इटहरी :अपाङ्ग बालिकालाई बलात्कार गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 
 दुई महिना अघि इटहरी १६ की अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेर फरार रहेका इटहरी १६ का कृष्णप्रसाद ढकाललाई इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो ।  

ढकाललाई विशेष सूचनाको आधारमा इटहरी–१७ बाट आज (सोमबार) पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले जानकारी दिए ।  

४८ वर्षीय ढकालले गत साउन ९ गते अपाङ्ग बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितको उजुरीको आधारमा उनको खोजी कार्य तीव्र पारिएको थियो । 

इन्स्पेक्टर अधिकारीका अनुसार उनलाई म्याद थप गरी अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...