बेलायतमा कोरोना महामारीको दोस्रो लहर, अवस्था अझै बिग्रिने वैज्ञानिकको चेतावनी

  • प्रकाशित मिति: आश्विन ६, २०७७ / सञ्चारलय
alt

एजेन्सी । कोरोना महामारीका कारण बेलायतमा गम्भीर अवस्था आउन सक्ने त्यहाँका विशेषज्ञले चेतानी दिएका छन्।

पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने बेलायतनका वरिष्ठ चिकित्सा सल्लाहकारले सोमबार बताएका हुन्।

कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरूको आकलन छ।

दोस्रो चरणको महामारीमा पहिलेभन्दा हरेक हप्ता दोब्बर दरमा संक्रमण फैलिरहेको ती विशेषज्ञले बताएका छन्।

यो नियन्त्रण्का लागि पहिलेभन्दा तीव्र र प्रभावकारी उपाय अपनाउन आवश्यक रहेको बेलायतका प्रमुख वैज्ञानिक अधिकृत पात्रिक भलान्सले सुझाव दिएका छन्।

उनले भने, ‘अन्य देशको यस्तै अभ्यास र अवस्था हेर्दा मृत्यु हुने क्रम बढ्दै जाने दखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रधानमन्त्री र सबै ...

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्म ...

कर्मचारीमा संक्रमण द ...

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालय कार्तिक ६ गते सम्म बन्द हुने भएको छ । उपमहा ...

धरानमा थप २ जना कोरो ...

धरान: सुनसरीको धरानमा आज थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानको वडा ...

हराएका ३८ थान मोबाइ ...

विभिन्न समयमा हराएको वा चोरी भएको विभिन्न ब्राण्डका ३८ थान मोवाइल सेट इलाका प्रहरी कार्यालय इटहरीले ...

कोरोना सङ्क्रमितको उ ...

विराटनगर: प्रदेश १ सरकारले कोरोना सङ्क्रमितको उपचार खर्च निरन्तर निःशुल्क व्यहोर्ने घोषणा गरेको ...

गायक परियारको “एउटै ...

नेपाल आइडलबाट आफ्नो परिचय बनाएका गायक मिलन परियारको आवाजमा पहिलो अफिसियल गीत सार्वजनिक गरिएको छ। &ld ...