भोजपुर नगरपालिका भित्रका सबै विद्यालय असोज १५ गतेबाट खोल्ने निर्णय

  • प्रकाशित मिति: आश्विन ७, २०७७ / सञ्चारलय
alt

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ्गलबार नगरपालिका भित्रका प्रधानध्यापक तथा सरोकारवालासँग भएको छ्लफलले यस्तो निर्णय गरेको हो ।
लामो समयदेखि बन्द रहेको बिद्यालय असोज १५ गतेदेखि बिश्व स्वास्थ सङ्गठन र नेपाल सरकारले तोकिएको मापदण्डलाई पालना गर्दै बिध्यालय सन्चालन गर्ने तयारी रहेको नगरपालिकाका मेयर कैलाश आलेले बताए । मेयर आलेका अनुसार लामो समयसम्म विद्यालय बन्द भएको कारण सञ्चालन गर्न सकिएको थिएन अव सञ्चालन हुन्छ ।

यता, विद्यालय सञ्चालन हुने भएपछि विद्यार्थीका अभिभावकहरु खुशी भएका छन् । लामोसम्म विद्यालय सञ्चालन हुन नपाउँदा विद्याथीहरुको पढाइमा समस्यामा समस्य भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...