क्यान्सर पीडित ४ वर्षीय बालकलाई २२ वटा क्लबको आर्थिक सहयोग

  • प्रकाशित मिति: आश्विन ११, २०७७ / सञ्चारलय
alt

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका दमक ३ बस्ने क्यान्सर पीडित बबिस अधिकारीलाई उक्त क्लबहरूले करिब ८० हजार बराबरको आर्थिक सहयोग गरेका हुन् ।

लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीकी अध्यक्ष लक्ष्मी बराल गौतम को अध्यक्षता भएको कार्यक्रममा सुनसरी इटहरीका १५, धरानका २ मोरङ विराटनगरका १, बाँसबारीका १ यस्तै झापाको दमकका २ र काठमाडौँको १ क्लबको आयोजनामा आर्थिक सहयोग गरिएको लायन्स क्लब इटहरी स्मार्ट सिटिका सचिव भूपाल भट्टराईले जानकारी दिए ।

नगद हस्तान्तरण गर्दै प्रमुख अतिथि डिस्ट्रिक्ट फस्ट भि.डी.जी. रेवत बहादुर कार्कीले जहाँ दुख त्यहाँ क्लब भन्ने आशयले गरिएको कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रममा अतिथि ट्रेनिङ चिफ पुल धिरज गुरुङ, एरिया टिम लिडर रेखा गुरुङ ए ओ जी राजेन्द्र केशरी घिमिरे लगायत सम्पूर्ण क्लब का अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...