इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

  • प्रकाशित मिति: आश्विन ११, २०७७ / सञ्चारलय
alt

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप जनामा सङ्क्रमण देखिएको इटहरी उपमहानगरले जनाएको छ ।

सङ्क्रमित हुनेहरूमा इटहरी ४ का २ जना २४ वर्षीय पुरुष ४० वर्षीया महिला, इटहरी ७ का १ जना ४१ वर्षीय पुरुष, इटहरी ८ का १ जना ३२ वर्षीय पुरुष, इटहरी ९ का १ जना ३९ वर्षीय पुरुष रहेका छन् । यस्तै इटहरी १० का १ जना ६२ वर्षीय पुरुष, इटहरी १३ का १ जना२१ वर्षीय पुरुष , इटहरी २० का २ जना ३६ वर्षीय पुरुष र ६१ वर्षीया महिला रहेका छन् ।

त्यसै गरी विराटनगरको कोशी अस्पतालमा आफैं परीक्षण गरेका इटहरी ८ का १ जना ४४ वर्षीय पुरुष रहेको उपमहानगरले जनाएको छ । इटहरीमा हाल सम्म सङ्क्रमण पुष्टि भएको सङ्ख्या ४ सय ९५ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...