इराकी सशस्त्र समूहको आक्रमणमा परी बालबालिकासहित पाँच जनाको मृत्यु

  • प्रकाशित मिति: आश्विन १३, २०७७ / सञ्चारलय
alt

काठमाण्डौ । इराकी सशस्त्र समूहको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ ।

बगदादस्थित एक आवासिय भवनमा सशस्त्र समूहकोे आक्रमणमा तीन बालबालिका र दुई महिलासहित ५ जनाको मृत्यु भएको हो ।बगदादमा विमानमा अक्रमण गर्ने क्रममा उक्त आवासिय भवनमा रकेट प्रहार गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणले सर्वसाधारणमा डर त्रास पैदा गर्न खोजेको सरकारी अधिकारीहरले जनाएका छन् । आक्रमण लगत्तै प्रधानमन्त्री मुस्तफा अल कधिमीले घटनामा संलग्नहरुलाई कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...