झिलझिलेमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु

  • प्रकाशित मिति: आश्विन १४, २०७७ / सञ्चारलय
alt

पथरी । शिवसताक्षी नगरपालिका ८ स्थित झिलझिले खण्डमा मङ्गलवार(हिजो) भएको दुर्घटनामा ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको छ ।

पूर्वबाट तीव्र गतिमा आएको बा ११ च ५९९० नम्बरको बोलेरोको ठक्करबाट घाइते भएकी कमलालाई उपचारका लागि बीएन्डसी हस्पिटल पुर्‍याइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयले जानएको छ । बोलेरो गाडी र त्यसका चालक अमृत योङहाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...