अनेरास्ववियूले गर्‍यो जनता क्याम्पसमा बिरुवा गोडमेल तथा सरसफाइ

  • प्रकाशित मिति: आश्विन १७, २०७७ / सञ्चारलय
alt

अनेरास्ववियू इकाई कमिटीले इटहरी स्थित जनता बहुमुखी क्याम्पस परिसरमा बिरुवा गोडमेल गर्दै सरसफाइ गरेको छ । लामो समय देखि क्याम्पसमा क्वारेनटाइन र स्वाब परीषण सङ्कलन गर्दा फोहोर भएका कारण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले (अनेरास्ववियू) शनिवार एक कार्यक्रम गरी सरसफाइ गरेको हो ।
क्याम्पसबाट क्वारेनटाइन अन्तै सारेपछि लामो समय देखि फोहोर व्यवस्थापन नभएका कारण बोटबिरुवा गोडमेल तथा सरसफाइ गरिएको विद्यार्थी नेता रिजेन भट्टराईले बताए । कार्यक्रममा अनेरास्ववियूमा आबद्ध करिब ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

janata clz 1

तपाईको प्रतिक्रिया दिनुहोस्

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...

मोरङकी ५ महिनाकी कोर ...

धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत ५ महिनाकी कोरोना स ...