चलचित्र ‘पानीपत’को विरोधमा सिनेमा हलमा आगजनी

  • प्रकाशित मिति: मंसिर २५, २०७६ / सञ्चारलय
alt

चलचित्र ‘पानीपत’को विरोधमा सिनेमा हलमा आगजनीकाठमाडौं । राजस्थानका सिनेमा हलमा त्यहाँका जाट समुदायले तोडफोड र आगलागी गरेपछि सुरक्षाको कारण देखाउँदै सो क्षेत्रका सिनेमा हल बन्द गरिएका छन् ।

शुक्रबारबाट अर्जन कपुर, सञ्जय दत्त, कृति सेनन आदि अभिनित चलचित्र ‘पानीपत’ प्रदर्शनमा आएको छ ।


यो चलचित्रले आफूहरूको गौरवशाली इतिहासलाई खराब रूपमा प्रस्तुत गरेको भन्दै जाट समुदायले यो सिनामालाई देशव्यापी रूपमा पदर्शन रोक्नुपर्ने माग गरेका छन् ।

राजस्थानका जाट समुदायको युवाले एउटा सिनेमा हलमा तोडफोड र आगजनि गरेपछि त्यहाँका बाँकी सिनेमा हल बन्द गरिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...

सुनसरीमा आफैंले बोके ...

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत ...