विद्यार्थी सङ्गठन अनेरास्ववियूको सुनसरी जिल्ला एकता टुङ्गियो, ६१ जिल्ला सदस्य (सूचिसहित)

  • प्रकाशित मिति: आश्विन १७, २०७७ / सञ्चारलय
alt

अनेरास्ववियू सुनसरी जिल्ला कमिटीले पूर्णता पाएको छ । पूर्व एमालेको अनेरास्ववियु र पूर्व माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित जिल्ला संयन्त्रको बैठकले ६१ जना जिल्ला सदस्य रहने गरी टुङ्गो लगाएको हो ।
एकता प्रक्रियामा ६१ सदस्य मध्ये ३४ पूर्व अनेरास्ववियुबाट र बाँकी २७ पूर्व अनेरास्ववियु (क्रान्तिकारी)बाट रहेको अनेरास्ववियू जिल्ला कमिटी संयोजक जीबी गजलले बताए ।
बैठकले जिल्ला भित्रका ७ ओटै क्याम्पसको पनि एकता टुङ्गो लगाएको छ । जसमा पूर्व अनेरास्ववियुबाट संयोजक रहने गरी ४ क्याम्पस र ३ वटा पूर्व अनेरास्ववियु (क्रान्तिकारी) बाट संयोजक रहने गरी सहमति भएको संयोजक गजलले जानकारी दिए ।
यस्तै बैठकले जिल्ला कार्यालय ७ सदस्य र २१ सचिवालय सदस्य समेत तय गरेको छ ।

जिल्ला संयोजक र सह-संयोजक भने केन्द्रिय कमिटिले यस अघि नै तोकिसकेको छ ।

पुरा विवरण

akhil 1 akhil 2 akhil 3 akhil 4

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...