प्रदेश ५ को प्रदेशसभा बैठकमै गरे काँग्रेसका सांसदले टेबुल र कुर्सी तोडफोड

  • प्रकाशित मिति: आश्विन १९, २०७७ / सञ्चारलय
alt

प्रदेश ५ को प्रदेशसभामा नेपाली काँग्रेसका सांसदको विरोधका बिच बैठक चलाएको भन्दै प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । विरोधका बिच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको भन्दै उनीहरूले तोडफोड गरेका हुन् ।

सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुङ्गो लगाउने कार्यसूची थियो ।

तोडफोडकै बिच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेस गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरूले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

सभामुख पूर्णबहादुर घर्ती मगरले तोडफोडकै बिच बैठक अघि बढाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...