प्रताप र रानीको ‘ढलक ढलक’ सार्वजनिक

  • प्रकाशित मिति: आश्विन २०, २०७७ / सञ्चारलय
alt

काठमाडौं । विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गायिका डा।रानी शाक्यको नयाँ गीत ‘ढलक ढलक’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक डान्सिङ शैलीको गीतमा रानीलाई गायक प्रताप दासले साथ दिएका छन् ।


हरि उप्रेतीको शब्द र चन्द्रसिंह घलेको संगीत रहेको गीतको भिडियोमा प्रहिल कार्की र रितु पौडेलको रोमान्स समेटिएको छ । प्रेम र रोमान्स देखाउन खोजिएको भिडियोमा आकर्षक डान्स समेत समेटिएको छ ।

आवेश बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...