दीपा र दाउनले ल्याए ‘हृदयको आवाज’(भिडियोसहित)

  • प्रकाशित मिति: आश्विन २५, २०७७ / सञ्चारलय
alt

काठमाडौं । गायिका दीपा लामा र गायक दाउत राईले रोमान्टीक गीत ‘हृदयको आवाज’ ल्याएका छन् । म्युजिक भिडियो सहित गीतमा शब्द अमर बान्तको रहेको छ ।

संगीत गायक राइकै रहेको गीतमा उदयराज पौडलको संगीत संयोजन छ । गीतको भिडियो पनि एकजोडी युवायुवतीको प्रेमकथा समेटेर रोमान्टिक शैलीमै निर्माण भएको छ ।

भिडियोमा अभिषेक श्रेष्ठ र दीपिका लामा ब्लोन देखिएका छन् । दीपिकाको बोल्ड लुक्स भिडियोमा देख्न सकिन्छ । देवजंग थापाको निर्देशन रहेको भिडियो प्रदिप बस्नेतले सम्पादन गरेको हुन् ।

गायक राईका यस अगाडि ‘तिम्रो सहर’, ‘फरिदा’ बोलका गीत चर्चामा रहेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...