सप्तकोशी मिडिया प्रा लि का संचालक दाहालको सवारी दुर्घटनामा परि निधन

  • प्रकाशित मिति: आश्विन २५, २०७७ / सञ्चारलय
alt

मोरङको सुन्दरहरैंचाका समाजसेवी कृष्ण दाहालको सवारी दुर्घटनामा परि निधन भएको छ । आइतबार अपरान्ह ४ बजे इटहरी विराटनगर सडकको सोनापुर खण्डमा दाहाल सवार को १७ प ६९८१ नम्बरको मोटरसाइकललाई नेपाल आयल निगमको ट्यांकरले ठक्कर दिंदा दाहालको घटनास्थलमै ज्यान भएको सुनसरी प्रहरीले जनाएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाहाल हालको सुन्दरहरैंचामा पर्ने साविक सुन्दरपुर गाविसका अध्यक्ष थिए भने सुन्दरहैंचा ६ स्थित सुन्दरपुर वचत तथा ऋण सहकारी संस्थाका वर्तमान अध्यक्ष हुन् । हाल सुन्दरहरैंचा ५ बाँसबारीमा बसोबास गर्दै आएका दाहाल सप्तकोशी मिडिया प्रा लि इटहरीका संचालक, पूर्ब अध्यक्ष तथा पूर्ब प्रबन्ध निर्देशक समेत थिए । साथै उनी फेकोफन मोरङको पूर्वसल्लाहकार पनि थिए । नेपाल कम्युनिष्ट पार्टी सुन्दरहरैंचाका अग्रज, पुराना नेता दाहालको निधनको खबरले सुन्दरहरैंचाबासी शोकमा डुवेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...