कोरोना सङ्क्रमितको उपचार नगर्ने सरकारको निर्णय प्रति वरिष्ठ नेता नेपालको आपत्ति

  • प्रकाशित मिति: कार्तिक ४, २०७७ / सञ्चारलय
alt

इटहरी: नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोना सङ्क्रमितको उपचार नगर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन् ।

मङ्गलवार प्रेस नोट जारी गरी नेता नेपालले कोरोना सङ्क्रमितको निशूल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता गर्न आग्रह गरेका छन् । उक्त विज्ञप्तिमा भनिएको छ ‘‘कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना सङ्क्रमितको उपचार नगर्ने भन्ने निर्णय आफैँमा आपत्तिजनक छ, यसलाई तुरुन्तै सच्याउन आग्रह गर्दछु ।’

कोरोना महामारीका बेला विपन्न, तथा आर्थिक अभाव भएका नागरिकको आड भरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन हुने नेता नेपालले बताए ।

press note

तपाईको प्रतिक्रिया दिनुहोस्

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...

यी हुन् जाडो मौसममा ...

एजेन्सी । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्ल ...