कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

  • प्रकाशित मिति: कार्तिक ५, २०७७ / सञ्चारलय
alt

काठमाडौँ:कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एक सूचना जारी गर्दै वैशाख ८ गतेदेखि सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । कक्षा १२ को साधारण (सङ्गीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुनेछन्

बोर्डका अनुसार कक्षा १२ को परीक्षा मङ्सिर ९ गते बिहान ८ बजेदेखि सुरु हुनेछ ।

12_class_exam

तपाईको प्रतिक्रिया दिनुहोस्

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...

यी हुन् जाडो मौसममा ...

एजेन्सी । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्ल ...

धरानमा थप १६ जनामा ...

इटहरी । धरानमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । धरानमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको ...

चिर्पटको प्रहार गरी ...

दाङ । दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा १ जना पक्राउ पर ...