रामधुनीमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

  • प्रकाशित मिति: कार्तिक १६, २०७७ / सञ्चारलय
alt

इटहरी: सुनसरीको रामधुनी २ स्थित शिवनगरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी(२ शिवनगरका २४ वर्षीय निमेष चौधरी र मोटरसाइकल पछाडी सवार रहेका सोही स्थानका २३ वर्षीय जीवन चौधरी रहेका छन् ।

गए राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाइकल साइडमा रोकीराखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको ट्रलीमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक निमेष र पछाडि सवार जीवन गम्भीर घाइते भएका थिए ।

उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...

कोरोना जोखिमले तल झर ...

बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष ...